वोलि एण्ड एसोसियटद्घारा प्रायोजित २१ संस्करणको  जिए एनसी प्रिमियर लिग को उपाधी एक खेल अगाडी नै दोस्रो पटक बेनीएफसीले आफ्नो पोल्टामा पार्न सफल भएको

अष्ट्रेलियाको सिड्नीमा करिब महिना सम्म चलेको प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम गर्दै एक खेल खेल्नु अगाडी बेनीएफसीले  उपाधीको रक्षा गर्न सफल भएको हो।

लिगको शिर्ष स्थानमा रहेके वेनी एफसीले दोस्रो स्थानको राजिङग गोर्खा क्लब संग भएको आफ्नो खेलमा गोलको बराबरी सँगैदोस्रो पटक उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो निकै  प्रतिस्पर्धात्मक भएको खेलमा पहिले हाफ गोल रहित बराबरी खेलेकोदुबै टिम दोस्रो हाफको शुरुवाटी मिनेटमा बेनी एफसीका बाबु बानियाले गोल गर्दै खेलमा अग्रता लिएको बेनी एफसीले अजय तामाङकोगोल सँगै खेल को स्थितीमा पुराएका थिए तर लगतै टिआरजीको तर्फबाट सुनिल भण्डारीले गोल गर्दै खेलमा गोलको अन्तर कमगराएका थिए एक पछि अर्को दवाब सृजना गर्ने क्रममा पुन अर्को गोल गर्दै खेल गोलको बराबरीमा खेल समाप्त भएको थियो एक खेल अगाबै आफ्नो १० खेलबाट मा जित मा बराबरीका साथ २८ अंकले २१ संस्करणको उपाधी आफ्नो पोल्टामा   पार्नसफल भएको स्थापनाको छोटो समयमा लगातार पटक जिएनसी जस्तो अष्ट्रेलियाको निकै लोकप्रिय प्रतिष्ठित प्रतियोगिताकोउपाधीमाथी कब्जा जमाउन पाउदा निकै खुसी मिलेको क्लबका अध्यक्ष रोसन खत्रीले बेनीअनलाईनलाई बताउनु भएको छ।

बेनी एफसीका कप्तान बर्षाद पुन मगरले जित पछि बेनीअनलाइन सँग कुरा गर्दै सम्पूर्ण खेलाडीहरुको कडा मिहेनतले आज सार्थकतापाएको सम्पूर्ण शुभचिन्तक मैदानमा उपस्थित भै हामीलाई हौसला दिने समर्थकलाई धन्यबाद दिएका छन।

दोस्रो स्थानमा रहेको टिआर जीले आफ्नो ११ खेलमा मा जित बराबरी मा हार व्यहोर्दै २६ अंकका साथ लिगको दोस्रो स्थानमारहदै लिग यात्राको समापन गरेको खेल कम खेलेको माच्छापूर्छे क्लब सगरमाथा क्लब क्रमश लिगको तेस्रो चौथो स्थानमारहेका छन। अब यि चार टिमले जिएनसी शिल्डको लागी प्रतिस्पर्धा गर्ने छन।