यूएईमा रहेका २ नेपालीमा कोरोना संक्रमण

0

संयुक्त अरब इमिरेट्स (युइई)मा दुई नेपालीका कोरोना भाइरसको संक्रमण भएको छ । यूएईमा नेपाली बाहेक अन्य मुलुकका १२ जनामा पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

परिक्षणको क्रममा जम्मा १४ जनामा कोरोना नयाँ कोरोना भाइरसको संक्रमण भएको युइईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।जसमा २ नेपाली, तीन इटली, दुई बंगलादेशी त्यसैगरी रुस, सिरिया र भारतका एकएक जनामा कोरोना भाइरसको संक्रमण देखा परेको बताइएको छ । जसमा केही स्वस्थ भएर फर्किएको बताइएको छ ।

Leave a Reply