मापसे चेकिङ अनिश्चितकालका लागि स्थगित

0

पाल प्रहरीले सवारीसाधनका चालकलाई गर्ने मदिरा पदार्थ सेवनको चेकिङ कोराना भाइरसको कारण अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।प्रहरीले पहिलाजस्तो मेसिन लगाएर मापसे चेकिङ गर्ने छैन । यद्यपी प्रहरीको आफ्नो चेकिङका लागि भने बस्ने छ ।

चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा अस्पतालमा लगेर चेकिङ हुने छ । कोरोना भाइरस फैलन सक्ने डरको कारण मापसे चेकिङ रोकिएको हो । प्रहरीले असहज अवस्थामा चालकहरुले यसरी मदिरा पदार्थ सेवन गरेर सवारी नचलाउनेमा सचेतना अपनाउन आग्रह गरेको छ ।

email sharing button

Leave a Reply