कोरोना रोकथाम गर्न ६ वटा कार्यदल, शंका लागे नियन्त्रण गरिने

0

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढंगले सजग भएका छन् ।स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुन पानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् ।

स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामाग्री साबुन, मास्क, स्यानिटाइजर, पञ्जाजस्ता सामाग्रीको अभाव हुन नदिने गरी योजना बनाएका हुन्। आआफ्नो स्थानीय तहभित्र खाद्य सामाग्रीको कृत्रिम अभाव हुन नदिन जनप्रतिनिधिले निरन्तर अनुगमन गर्ने योजना स्थानीय तहले बनाएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply