नेपालसँग सीमा जाेडिएकाे बिहारमा काेराेनाका कारण एक युवककाे ज्यान गयाे

0

नेपालसँग सीमा जाेडिएकाे  भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवककाे ज्यान गएको छ ।

राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवककाे ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । कतारबाट फर्किएका ती व्यक्तिमा काेराेना भाइरसकाे सङ्क्रमण पाइएकाे थियाे ।

 

 

Leave a Reply