?????????????????????????????????????????????????????????

नेपालमा कोरोनाभाइरस (कोभिड १९) को तेस्रो संक्रमित दुबईबाट नेपाल आएको ३२ बर्षका पुरुष भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । आइसोलेसनमा उपचाररत यूवाको घर धादिङ रहको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

युएईको दुबईबाट नेपाल आएका यूवाको परिवार तथा उनले भेटेका सबैको खोजी भइरहेको जनाइएको छ । दुबईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो । उनी आएको हवाईजहाज तथा बसेको होटल लगायत आवश्यक विवरणको खोजीलाई तिब्र पारिएको छ

विज्ञापन