बाइसे-चौबीसे राज्यका पाला तत्कालीन पर्वत राज्यका राजा दिलिपबम मल्लले राज्य गरेको ठाउँमा रहेको डढेकोट दरबारको अवशेष । म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक डढेकोट दरबार संरक्षणको अभावले भग्नावशेषका रूपमा परिणत भएको छ ।