१९ वर्षीय युवालाई पनि देखियो कोरोना

0

बागलुङ, १ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आजसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको जानकारी गराइएको छ ।

आज (सोमबार) २ जनालाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कैैलालीकी ६५ वर्षीया महिला र रौतहटको १९ बर्षिय युवालाई संक्रमण देखिएको जानकारी गराएको छ ।

Leave a Reply