६५ बर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

0

नेपालमा आज फेरी कोरोना भाइरस (कोभिड-१९) का नयाँ एक संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेटबाट एक जना नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ । मन्त्रालयले ६५बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ ।

३१ जना मध्ये ३ जना निको भएर घर फर्किएका छन् । नेपालको पहिलो कोरोना संक्रमित पहिले सन्चो भएर घर फर्किएका थिएभने दोस्रो र छैठौं संक्रमित आज मात्र निको भएर घर गएका छन् ।

Leave a Reply