उदयपुरमा थप दुई जनामा कोरोना संक्रमण

0

उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । यस अघि थप ८ जना भेटिएका थिए । दिउँसाे एक जना गरी उदयपुरमा आज ११ जना थपिएका छन् ।

Leave a Reply