कुवेतमा थप पाँच जना नेपाली कामदारमा कोरोना संक्रमण देखियो

0

कुवेतमा कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसबाट थप पाँच जना नेपाली कामदारहरु संक्रमित भएका छन् । कुवेतका स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ कोरोना संक्रमित नेपाली कामदारहरुको संख्या २९ पुगेको छ ।

हालसम्म कुवेतमा कोरोना संक्रमितहरुको संख्या २ हजार २ सय ४८ पुगेको छ, भने ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । यसैबीच, ४ सय ४३ जना निको भइसकेका छन् ।

Leave a Reply