लकडाउन वैशाख २५ सम्म लम्बियो

0

लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ।आज बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ।

 

Leave a Reply