उदयपुरमा थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ११०

0

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।  आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

Leave a Reply