दोलखा केन्द्रविन्दू बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प

0

गएराति काठमाडौँ लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस भयो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ५३ मिनेटमा दोलखा केन्द्रबिन्दू बनाएर सो भूकम्प गएको हो । भूकम्प ५ं.३ म्याग्निच्यूड स्केलको रहेको केन्द्रले जनाएको छ । यद्यपि सो धक्काबाट के कति क्षति भयो भन्ने खुल्न सकेको छैन ।

Leave a Reply