थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८

0

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकामा थप ९ जनामा संक्रमण पुष्टि भएको हो।

मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।याे संगै नेपालमा संक्रमितको संख्या २५८ पुगेकाे छ ।

Leave a Reply