धनकुटाकी एक नर्ससहित तीन जनामा देखियो कोरोना

0

आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ।बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। जसमा दुईजनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये ३६ जना निको भएका छन्।

 

 

Leave a Reply