नेपालमा थप ९ जनामा कारोना पुष्टि, कुल संख्या ३ सय ४ पुग्यो

0

नेपालमा सोमबार बिहान पुन ९ जनामा कारोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।  नेपालमा संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

Leave a Reply