All-focus

म्याग्दी जिल्लाको सदरमूकाम वेनी वजारमा केन्द्रीय कार्यालय रहेको शालीग्रामलघू वित्त वित्तीय संस्था लिमि६े८ल संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीको १ लाख बराबरको कोरोना विमा गराएको छ ।

कोरोना भाईरसबाट हून सक्ने सम्भावित जोखिमलाई म्ध्यनजर गर्दै तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई आगामि दिनमा काम गर्दा थप हौसला तथा उत्प्रेरणा होस भन्ने उदेश्यले कोरोना विमा गरिएको जानकारी वित्तीय संस्थाका लेखा तथा वित्त विभाग प्रमुख कूशल पूरीले बताउनुभयो ।

‘सेवा क्षेत्रमा खटिएका कर्मचारीलाई समेत हौसला मिलेको छ,‘कर्मचारीको सुरक्षमा प्रतिबद्ध छौ’ पूरीले भन्नुभयो ।उहाँका अनुसार शलिग्राम लघूवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडका विच कोरोना विमाको सम्झौता भएको थियो ।

सम्झौता अनूसार वित्तीय संस्थामा कार्यरत कूनैपनि कर्मचारीहरुमा कोरोना भाईरसको पिसिआर विधिवा६ परिक्षण गर्दा पोजेटिभ नतिजा आएमा इन्स्योरेन्स कम्पनिले रु १ लाख क्षतिपूर्ति वापत उपलव्ध गराउने छ ।गण्डकी प्रदेश कार्यक्षेत्र रहने गरि नेपाल राष्ट्र वैंकवार्ट घ’ बर्गको इजाजत प्राप्त संस्थाको गण्डकी प्रदेशका ५ जिल्लामा ६ वटा शाखा कार्यालयमार्फत वित्तिय सेवा दिइरहेको छ ।