करेन्ट लागेर दुवै हात गुमेपछि उपचारमा आर्थिक समस्याको चिन्ताले सताइरहेको अवस्थामा मंगला गाउँपालिका–२, बावियाचौरका खिम पुनलाई स्वदेश तथा विदेशमा रहेका मंगला गाउँपालिकाबासीले आर्थिक सहयोग गरे । कोरोना भाइरस संक्रमणको जोखिमले विश्वभर लकडाउनका कारण घरमै बसेकाले समेत इन्टरनेटको माध्यमबाट धमाधम आर्थिक जुटाएपछि पुनको उपचारमा कुनै समस्या भएन् ।

त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिखकी कृशिखा विकको खेल्ने क्रममा करेन्टले दुबै हात गुमेपछि चिन्तित आफन्तलाई स्वदेश तथा विदेशमा बस्नेले धमाधम सहयोग जुटाएर उपचार सम्भव बनाइदिए । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका दुबैलाई अमेरिकामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेका छन्।

जिल्लाको मंगला गापा–५ अर्मन स्थायी घर भई हाल अमेरिकामा रहेका प्रकाश थापा,यमन रोका र सुजल छन्त्यालको पहलमा दरबाङमा विद्युतीकरणका काम गदैं गरेको अवस्थामा हात गुमाएका पुनलाई ७ लाख ८७ हजार ८५२ रुपैयाँ र खेल्दै गरेको अवस्थामा घर नजिकै विद्युतको ट्रान्सफरले हातम असर गरेपछि हात गुमाएकी विकलाई १ लाख ७५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

आर्थिक सहयोग अभियानमा म्याग्दी समाज न्यूर्योगले समेत सहयोग गरेको अभियानका सदस्य थापाले बताए । ‘पहिलो चरणको सहयोग पठाइएको छ,‘अब संकलन भएको दुबैलाई आधा–आधा पठाउँछौ’ थापाले भने । उनका अनुसार पुनको नाममा सञ्चालित आर्थिक अभियानबाटै विकलाई केही सहयोग गरेको बताए । एउटा अभियान सञ्चालन गरिरहेको अवस्थामा अर्को अभियान सञ्चालन गर्ने अवस्था नभएकाले केही सहयोग बालिकालाई गरिएको बताए । उनले आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएका छन् ।

दुवै हात गुमेपनि पुन र विकको हात जोड्ने अवस्था आएमा थप सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । किर्तिपुर अस्पतालमा उपचारर्थ विक र पुनलाई यसअगाडी समेत विभिन्न क्षेत्रबाट आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयोगसँगै लकडाउनको समयमा समेत पैदल र यातायातको साधनको प्रयोग गरी म्याग्देलीहरु काठमाण्डौका विभिन्न स्थानबाट पुगेका छन् ।

सहयोगी दाताहरू निम्न हुनुहुन्छ।

1) Yaman roka (Arman)$ 50
2)Keshar Kc (arman)$ 100
3)Tirtha prema Gharti(Arman) $100
4)Dharmendra Aruna chhetri(Arman)$100
5)Khagendra bk (Barangja)$100
6)prizen acharya (Arman)300
7)Kamlesh purohit (Harrisburg )250
8 ) bhim Budhathoki( barangja)100
9)Suresh bhandari(Nuwakot)$20
10)Khajindra malla(Baglung)$20
11)pemba sherpa (sindhupalchowk)$20
12) shree pun (pakhapani)$100
13) nishan kc ( babiyachaur) $100
14) nirmal kc (Arman)$100
15) Ganesh malla (babiyachaur) $100
16) Dinesh dagami(babiyachaur) $200
17) Bhim Budhathoki (Arman) $70
18) sujal chhantyal (barangja) $50
19) Roshan kc ( rakhu) $50
20) Ishwor baniya (tatopani)$50
21) Bikash gharti (Bhakimli)$50
22)Sandip gharti(barangja) $50
23)Deepak roka (barangja)$50
24) Khem thapa (barangja)$50
25)Prakash thapa (Arman ) $200
26) Laxmi Acharya (Arman )$ 50
27) karna/Giri roka ( Arman ) $100
28) Rejin Acharya (Arman) $50
29) Tara bhattachan (Arman) $100
30)lokendra kc(Arman)$50
31) Ganga roka (arman)$75
32) Tham roka (Arman )$50
33) Khagendra Roka (Arman) $50
34) som Budhathoki (Arman) $50
35) Dinesh pun (Niskot)$50
36) anupal Reddy (India) $50
37)Nabin Chhantyal (baglung) $150
38) Mahendra pun ( Niskot ) $50
39)Chandra Pun(Ruma Bilbang)-$250
40)Pema Namgyal(Mustang)-$100
41)Yubaraj Budha(Ruma Dadagaun)-$150
42)Bhim B.Phagami(Thapachaur Runma)-$50
43)Jiban Pun(Ruma Bilbang)-$50
44)Rejin Phagami(Bima)-$50
45) Yam jugjali (bima ) $50
46) Biru pun (Ruma) $200
47)Harka Roka (barangja) $50
48)Manoj pun(Niskot) $50
49)Chakra roka (barangja) $50
50)Rajaram sharma (okharbot) $50
51)Chandra bohora (okharbot )$50
52) krishna pun (ruma ) $ 50
53) khar Budhathoki $50
54) Bijaya jugjali (bima)$101
55) Santosh khatri (singa ) $50
56) Yam kandel (niskot) $50
57) Dhabendra pun ( cheuribot)$50
58) Anil khatri (Arman)$50
59) Radha Thapa(Lalitpur)$75
60)prem pun ( niskot)50
61)Bhupendra Thapa (tatopani)$100
62)govinda pun (niskot) $55
63) Purna pun (mudi)50
64) Bhabin sherpunja (kuhu)$101
65) Meelan thapa (Takam)$50
66) Bharat dagami ( Arman) $75
67)Yam pun (bhakimli)$50
68) sandip karki (tatopani) $100
69) Man roka (barangja)$50
70)Kul roka (tatopani)$50
71)Ramesh tulachan (darwang)55
72) Madhav thapa (baglung)$100
73)Ishwor thapa (Baglung)$100
74)Kumar pun (pakhapani) $101
75) kala kc (marang)51
76) meelan pun (niskot ) $50
77) Bhimraj Patel (niskot)$50
78) bindu pun ( tatopani)$50
79)Jagat pun (niskot)$50
80)Debu/deepak limbu(NewYork)$200
81) dut pun (sikha $30
82) Ramu kc ( tatopani ) $50
83)sher chhantyal (barangja)$50
84) Ratba garbuja (bima ) $50
85) chak paija (bima) $50
86) Rupesh thapa (bima) $50
87)Bishal jugjali (bima)$50
88) ram pun )niskot) $50
89) Narayan roka (Arman)$50
90) Balraam budhathoki (Arman) $50
91) Rita budhathoki (Arman)$50
92) Som budhathoki (barangja)$100
93) Tul sunar (niskot)$50
94)Mahendra/daindra roka (barangja) $101
95)Nagwa Sherpa (New York)$50
96) chin chhantyal (barangja) $50
97)Santosh khadka (barangja)$50
98) Manu giri (parvat) $50
Total =$7400