प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ साढे बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।कोभिड–१९ ले देशलाइ पारेको संकट र महामारी विरुद्ध एकजुट हुन प्रधानमन्त्री ओलीले देशबासीलाइ आग्रह गर्ने थापाले बताए ।

उनले गर्ने सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण हुनेछ । प्रधानमन्त्रीको सम्वोधनअघि मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ ।

विज्ञापन