कोरोना भाइरसबाट थला परेको पर्यटन क्षेत्रको उर्नत्थानका लागि ५० अर्ब रुपैयाँको छुट्टै कोष बनाउने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले पाँच प्रतिशत ब्याजमा सो रकम व्यवसायीले पाउने भएको छन् । capitalnepal