सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाइ निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सम्पूर्ण सामाजिक शुरक्षा कार्यक्रमलाइ निरन्तरता दिएको बताएका हुन् ।त्यस्का लागि उनले ६७ अर्ब ८७ करोड बजेट विनियोजन गरेको बताए ।