कपिलवस्तुमा आज विहान थप १७ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ३४ पुगेको छ ।