शनिबार डिभि चिठ्ठाको रिजल्ट हुने भएको छ । नेपाली समय अनुसार शनिबार राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुने भएको हो ।

नतिजा थाहा पाउन  शनिबार राति ०९:४५ बजेपछि डिभी भर्दाको समयमा प्राप्त गरेको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा हेर्न सकिन्छ । । यदि  सो नम्बर बिर्सिएमा “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा नतिजा हेर्न मिल्छ।