म्याग्दीमा दलितहरु माथि हुने विभेदको न्युनिकरण गर्न तथा दलित अन्दोलनलाई शशत्त रुपमा संञ्चालन गर्न का लागि दलित युवा सँञ्जाल पुन:गठन गरिएको छ ।

किसान विश्वकर्मा संयोजकत्वमा गठित समीतीको सदस्यमा भोजबहादुर थापा किसान, कुमार किसान, विरेन्द्र साहि किसान, मिना किसान, राजकुमार परियार, याम विश्वकर्मा, अमित विश्वकर्मा, पदम विश्वकर्मा, अभिषेक किसान र सुबाश खाति रहेको समितीका सदस्य कुमार किसानले जानकारी दिनुभयो ।

समीतीले दलितहरुले खोप्नु परेको पिडा, दलित लाई गरिने विभेद, अन्याय, अत्याचारको विरुधमा जिल्लामा भित्र कृयाशिल भएर काम गर्ने पतिबद्दधता जनाएको छ ।

दलित युवा संञ्जालका केन्द्रीय अध्यक्ष पुस्कर विश्वकर्मा उपस्थितीमा गठित सञ्जालको सल्लाहकारमा लालु किसान, सुभाव विश्वकर्मा, मनकुमारी विश्वकर्मा, र याम किसानलाई चयन गरिएको समितीले जनाएको छ ।