जोमात्रै कोरोना संक्रमण देखिएका ६८ वर्षीय वृद्धको आज बिहान निधन भएको छ । भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षीय वृद्धको आज मंगलबार बिहान ७ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले बताएको छ

शव अहिले भरतपुर अस्पताल राखिएको छ। उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोना पुष्टि भएपछि हिजो सांझ भरतपुर अस्पताल सारिएको थियो ।