बिहीबारदेखी लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

0

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न मापदण्ड बनाएर लकडाउनलाई खकुलो बनाउने निर्णय गरेको हो ।जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।

Leave a Reply