थप २ सय ९३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

0

मुलुकमा थप २ सय ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ९३ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

Leave a Reply