पोर्चुगलमा थप अर्का एक नेपाली युवाको निधन भएको छ । नेपालको पर्वत घर भई पोर्चुगलको ओदिमिरास्थित लुङ्गेरिया बस्दै आएका हरी बहादुर रेग्मीको निधन भएको हो ।

प्राप्त जानकारीअनुसार उनको ह्दयघातका कारण निधन भएको बुझिएको छ । विगत ४/५ बर्षदेखि पोर्चुगल बस्दै आएका उनी अन्दाजी ४४ बर्ष उमेरको रहेको बुझिएको छ ।ओदिमिरा अस्पतालले उनको निधन भएको पुष्टि गरेको हो । थप विवरण आउन बाँकी ।

विज्ञापन