हराएकी बालिकाको शव खोलामा भेटियो

0

गोरखाभिमसेन थापा गाउँपालिका ६ धनबासेका अशोक तिवारीको छोरी ३ वर्षिया अमिसा तिवारीको शव भेटिएको छ। शुक्रवार घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा राती १२ बजेतिर घर नजिकैको ज्यादुलखोलामा शव भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा मुचुल्का गर्ने काम भइरहेको डिएसपी बासुदेव खतिवडाले बताए।

Leave a Reply