राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

0

राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुल गर्न रोक लगाइएको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी भोलिदेखि लागू हुनेगरी राति ९ बजेदेखि ५ बजेसम्म सम्पूर्ण आवागमन रोकिने जनाएको छ।

काठमाडौं उपत्यका र २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाभित्र पनि सो समयमा हुने आवागमन बन्द गर्ने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।

उपत्यका र २ सय बढी संक्रमित भएका जिल्लामा चल्ने सवारीसाधनमा भोलिदेखि जोर बिजोर प्रणाली पनि लागू गरिएको छ।

Leave a Reply