म्याग्दीमा बाढीपहिरोबाट विस्थापितको पुर्नवास अभियानमा मोना स्पेनले करिब ५ लाख संकलन गरेको छ । जिल्लामा विभिन्न स्थानमा बाढीपहिरोले विस्थापित भएकाको पुनर्वास तथा राहतका लागि सुरु गरेको अभियानमा ४ लाख ७५ हजार आर्थिक सहयोग जुटाएको संस्थाका अध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिनुभयो।

‘संकलित रकम छिट्टै पठाउँछौ,‘पुर्नवासमै हाम्रो प्राथमिकता छ’ अध्यक्ष खत्रीले भन्नुभयो । उहाँले बाढीपहिरोले जिल्लाभर पुर्याएको असरले स्तब्ध भएको बताउँदै भविस्यमा पनि निरन्तर विभिन्न माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।मोना स्पेनले २ लाख र पदाधिकारी, सदस्य र शुभचिन्तकबाट सहयोग गरिएको थियो।

गएको असार २५ गते यता धवलागिरी गाउँपालिका–६,मराङ र मालिका–७, विम सहित जिल्लाका विभिन्न स्थानमा गएको असार महिना यता बाढीपहिरोमा २८ जनाले ज्यान गुमाएका छन भने ५ जना बेपत्ता छन् । पुर्नवास अभियानमा मोना आइइसीले समेत अभियान सञ्चालन गरिरहेको छ ।

हालसम्म संकलित सहयोग रकम विवरण :-

१. मोना स्पेन रू 2,00,000।- २. लक्ष्मण खत्री 200।- युरो ३. तपन रोका 200।- युरो ४. पदम पुन 200।- युरो ५. खगेन्द्र बुढाथोकी 100।- युरो ६. भूमि पाईजा 20।- युरो ७. खगेन्द्र जुग्जाली 20।- युरो ८. सुरेश चोखाल 20।- युरो ९. सोम पुन 15।- युरो १०. इआइमान गुरुङ्ग 21।- युरो ११. लीला पुन 51।- युरो १२. अनिश बानिया 20।- युरो १३. रुपेश राम्जाली 50।- युरो १४. विमल खड्का 20।- युरो १५. चन्द्र शाही 60।- युरो १६. विकाश थापा मगर 20।- युरो १७. सुरेश शर्मा 20।- युरो १८. इन्द्र प्रसाद शर्मा 25। – युरो १९. मञ्जु गौचन 20।- युरो २०. प्रवीण सुवेदी 20।- युरो २१. सुनिल घिमिरे 20।- युरो २२. विमल सुवेदी 21।- युरो २३. रामु सापकोटा 25।- युरो २४. दिल बहादुर नेपाली 70।- युरो २५. दिनेश चोखाल 50।- युरो २६. ताराजङ्ग गुरुङ्ग 25।- युरो २७. याम पुर्जा 50।- युरो २८. बल बहादुर कार्की 20।- युरो २९. विराज भट्टचन 105।- युरो ३०. दिनेश बानिया 50।- युरो ३१. मान रोका 50।- युरो ३२. सुरेन पुर्जा 100।- युरो ३३. पेसल कोईराला 20।- युरो ३४. अयेन्द्र तुलाचन 151।- युरो ३५. सवि पुन 15।- युरो ३६. हर्क रोका 50।- युरो ३७. सगुन कार्की 30।- युरो ३८. राजकुमार सापकोटा 20।- युरो २९. दीप पुन 50।- युरो ४०. शालिकराम डुम्रे 25।- युरो ४१. राजु सेरपुञ्जा 50।- युरो

विज्ञापन