पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमबाट देखिने गूर्जा र मानापाथी हिमाल । कोरोना भाइरसको संक्रमणसँगै विश्वभर लकडाउनका कारण धवलागिरी गाउँपालिका–१ गूर्जामा पर्ने गूर्जा, पुथा लगायतका हिमालको आधार क्षेत्रमा पुग्ने विदेशी पर्यटक यसबर्ष आएनन् । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply