पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका बिश्वासपात्र मानिएका डा खतिवडा आर्थिक सल्लाहकारका रुपमा पुन अर्थ मन्त्रालय छिर्ने भएका हुन ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन। पुर्व अर्थमन्त्रीकाे आर्थिक सल्लाहकारका रुपमा अर्थ मन्त्रालयमा भएकाे याे प्रबेशलाइ महत्वका साथ हेरिएकाे छ।

विज्ञापन