पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।                                      नियमित पत्रकार सम्मेलनअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो दिएको जानकारीअनुसार यही अवधिमा १ हजार ५ संक्रमित भने निको भएका छन्।