सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ। गौतमलाई न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले मन्त्रीसमेत नबनाउन आदेश जारी गरेको हो।

गौतमले मन्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित असोज १ गते राष्ट्रिय सभा सदस्य पदको सपथ ग्रहरण गरेका थिए।