पोखरामा थप ३ जना कोरोना संक्रमित फेला परेका छन् ।

पोखरा वडा ९ का ४२ वर्षीय पुरुष, वडा १० का ३२ र ३४ वर्षीय पुरुष संक्रमित बनेका हुन् ।

यो सहित गण्डकीमा कुल संक्रमित संख्या ३ हजार ५ सय ८२ पुगेको छ ।