मुलुकमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।