थप ९ कम्पनीको स्यानिटाइजर बिक्री तथा बितरणमा रोक

0

बिषाक्त रसायन मेथानोल प्रयोग भएको पाइएपछि सरकारले ९ कम्पनीको स्यानिटाइजर बिक्री तथा बितरणमा रोक लगाएको छ । मापदण्ड बिपरित मेथानोल प्रयोग भएको पाइएकाले ती स्यानिटाइट। बितरण तथा बिक्रमा रोक औषधि बिभागले जनाएको छ ।

त्यस्ता स्यानिटाइजर प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले कुनैपति पसल तथा मेडिकलमार्फत बिक्री नगराउन औषधि बिभागले सुचित गरेको छ । यसअघि पनि सरकारले ९ कम्पनीका स्यानिटाइजरहरु बिक्रकी बितरणमा रोक लगाएको थियो ।

प्रतिबन्धित ९ स्यानिटाइजरहरु

  • सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर (भारत उत्तराखण्ड)
  • आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर (पर्सा)
  • कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका (बनेपा) २ वटा ५०० मिली र ५ लिटर
  • इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ओम आरोग्य हेल्थकेयर प्रालि (काठमाडौं)
  • साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर (साधना सप्लायर्स)
  • ड्रोन ह्यान्ड स्यानिटाइजर (कालिका सोप एन्ड केमिकल्स प्रालि) २ ओटा पहेलो रङ्ग र रङ्ग नभएको

Leave a Reply