पछिल्लो २४ घण्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण गर्दा १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो।

भने १ हजार ५७ जना संक्रमणमुक्त भएका छन्।  अहिलेसम्म ७७ हजार ८ सय १७ जनामा संक्रमण भएको छ भने ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन्।