खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

0

बाजुरामा एक परिवारका ५ जना सदस्य बगेर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो २ बजेतिर नुहाउने क्रममा हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरुमा सोही ठाउँकै धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपाली, ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, १ वर्षीया छोरी किस्मती नेपाली र  २ वर्षीया छोरा सम्मान नेपाली रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।

 

Leave a Reply