मुलुकमा थप २ हजार १ सय २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार १ सय २० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।