घर समाचार थप २ हजार ७१ जनामा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या १ लाख... थप २ हजार ७१ जनामा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुग्यो द्वारा Benionline .com.np - २५ आश्विन २०७७, आईतवार १६:४५ Facebook Twitter Pinterest WhatsApp मुलुकमा थप २ हजार ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । सम्बन्धित लेखलेखकका अन्य लेख जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु बेल्जियमको नगरपालिका सदस्यमा नेपाली मुलका क्षेत्री निर्वाचित चन्द्रागिरिको आइपिओ भर्नेलाई केवलकार चढ्दा २५ प्रतिशत छुट हुने