म्याग्दीमा सनिवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा मंगला गाउँपालिका- १ का २४  बर्षिय पुरुष र वार्ड ४ कि २६ बर्षकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । थपिएका  दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे  स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ ।