बेनी नगरपालिका-७ ठेगाना भएका कोरोना सक्रमित पोखरामा होटलमा बसेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
सक्रमित पुरुष इन्डियन आर्मी रहेको ५ दिन अगाडि भारत बाट पोखरा आएर स्वायब दिई होटेलमा क्वारेन्टिन बसेको जनाईएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।माेवाईल अफ गरेकाले उनकाे खाेजिमा समस्या भएकाे थियो ।