उनीहरुको मृत्युपछि मात्र संक्रमण पुष्टि भएको कावासोती नगरपालिका–११ ले जनाएको छ ।आइतबार ती महिलाका दाजु, भतिजा र छोरीको रिपोर्ट पनि पोजिटिभ आएको छ । आमाको मृत्युपछि कन्ट्याक्ट ट्रेसिङमा परेकी छोरीको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो ।