संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेशका सांसद विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  बेनी नगरपालिका-८ न्यूरोड  घर भएका केसीको मंगलबार साझ कोरोना पुष्टी भएको हो ।  कात्तिक १६ गते स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको भन्दै केसीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बारेमा सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक गरेका छन्। ‘स्वास्थ्य अवस्था समान्य छ,‘मसँग नजिक बस्नुभएकालाई जनस्वास्थ्यको मापदण्ड अनुसार घरमै सुरक्षित बसिदिनुहोला’ केसीले भने ।

 

 

Leave a Reply