म्याग्दीका ठेगाना नखुलेका चारजनामा कोरोना पुष्टी

0

म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएका चार जनाकै ठेगाना भने खुलेको छैन् । ३०, ३०, १५ र २६ बर्षिय चार जनामा कोरोना पुष्टी भएपनि संक्रमतिको ठेगाना नखुलेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका डा. विनोद विन्दु शर्माले बताए ।

Leave a Reply