मंसीर २ गते (मंगलवार) सार्वजनिक विदा

0

सरकारले मंसीर २ गते (मंगलवार) सार्वजनिक विदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको थियो। गृहमन्त्रालयले आज सुचना जारी गर्दै सार्वजनिक विदा दिएको जानकारी गराएको हो।

किजा पुजाको अवसरमा सार्वजनिक विदा दिएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ। शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ।

Leave a Reply