जलजलामा थप ४ जनामा कोरोना संक्रमण

0

पर्वतको जलजला गाउँपालिकामा थप ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाएको छ । विज्ञप्ती अनुसार वडा नम्बर ६ को वर्ष २७ को १ महिला र वर्ष २६ र ४२ को २ जना पुरुषमा कोरोना पुष्टि भएको हो । यसैगरी ९ नम्बर वडाका वर्ष ३७ का १ पुरुषमा पनि कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमित सवै कन्ट्याक्ट टेसिङबाट पहिचान भएका हुन ।

Leave a Reply